भारी वर्षाले दुबईको अन्तरराष्ट्रिय विमानस्थल जलमग्न, हवाई सेवा अस्तव्यस्त |
काठमाडौं । भारी वर्षाका कारण दुबईको हवाई सेवा अस्तव्यस्त भएको छ । अल मकतुम अन्तर्रा्ष्ट्रिय विमानस्थल जलमग्न भएपछि उडान प्रभावित भएको छ । उडान प्रभावित भएपछि यात्रुहरु अलपत्र परेका छन् ।