अमेरिकामा आँधी ː ११ जनाको मृत्यु, बाह्र सय उडान रद्द |
काठमाडौं । अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
काठमाडौं । अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ ।
दमौली । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा शनिबार राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।
काठमाडौं । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ । सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ ।
काठमाडौं । बुटवलदेखि पोखरासम्मको १ सय ५७ किलोमिटर सडक विस्तार हुने भएको छ । भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा उक्त सडकमार्ग विस्तार हुने भएको हो । दुई लेनको भनिए पनि स्ट्यान्डर्ड दुई लेनमा नरहेको यो सडक विस्तारपछि सबै ठाउँमा स्ट्यान्डर्ड दुई लेनको हुने सडक विभागले बताएको छ ।
काठमाडौं । ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन निर्वा्चित भएकी छन् । शनिबार भएको निर्वाचनमा उनी ५७ प्रतिशत भोट सुनिश्चित गर्दै राष्ट्रपति चुनिएकी हुन् ।
काठमाडौं । भारी वर्षाका कारण दुबईको हवाई सेवा अस्तव्यस्त भएको छ । अल मकतुम अन्तर्रा्ष्ट्रिय विमानस्थल जलमग्न भएपछि उडान प्रभावित भएको छ । उडान प्रभावित भएपछि यात्रुहरु अलपत्र परेका छन् ।
हेटौंडा । प्रदेश ३ स्थायी राजधानी हेटौंडा हुने प्रस्ताव पारित भएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।
इरानको राजधानी तेहरानको सडकमा हज्जारौं मानिस प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारी ती अधिकारीसँग रिसाइरहेका छन् जसले युक्रेनको यात्रुवाहक विमानमा आफूले क्षती नपुर्याएको भनी दाबी गरिरहेका थिए ।
यूएई । अन्तरराष्ट्रिय नवीकरणीय उर्जा संघ (आइरेना) को १० औं वाषिर्क सम्मेलन संयुक्त अरब इमेरेट्सको अबुधावीमा शनिबार शुरु भएको छ ।