भुकम्प सुरक्षा दिवस माघ २ गते मनाइँदै |
काठमाडौं । भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार भन्ने मुल नाराका साथ २२ औं भुकम्प सुरक्षा दिवस माघ २ गते मनाइने भएको छ । वि.स.१९९० माघ २ गते २ बजेर २४ मिनेट जादाँ गएको महाभूकम्पको स्मृतिमा नेपाल सरकार, गृह मन्त्रालयको संयोजकत्वमा २०५५ देखि हरेक बर्ष माघ २ दिनलाई भुकम्प सुरक्षा दिव