आज प्रधानमन्त्री ओली र मोदीले भिडियो कन्फ्रेन्समार्फत आईसीपीको उद्घाटन गर्दै | ५० हजार निजी आवास पनि हस्तान्तरण गरिने
विराटनगर । मोरङको बुधनगरमा निर्माण सम्पन्न भएको नेपाल–भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) को आज दुवै देशका प्रधानमन्त्रीमार्फत उद्घाटन हुने भएको छ ।