नेपाल एयरलाइन्सका २० पाइलटले बुझाए सामूहिक राजीनामाको चेतावनी पत्र |
काठमाडौं । नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले एकसाथ सामूहिक राजीनामा दिने चेतावनीसहितको पत्र बुझाएका छन । ‘राजीनामा नोटिस’ लेखिएको चेतावनी पत्रमा २० पाइलटको हस्ताक्षर छ ।
काठमाडौं । नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले एकसाथ सामूहिक राजीनामा दिने चेतावनीसहितको पत्र बुझाएका छन । ‘राजीनामा नोटिस’ लेखिएको चेतावनी पत्रमा २० पाइलटको हस्ताक्षर छ ।
काठमाडौं । बाग्मती सफाइ महाअभियानले ७ बर्ष पुरा गरेको छ । २०७० जेठ ५ गते गुह्यश्वरी मन्दिरको प्रांगणबाट सुरु गरिएको राष्ट्रिय अभियान हरेक शनिबार विहान संचालन गरिंदै आएको छ ।
काठमाडौं । पत्रकारितादेखि चिकित्सा विज्ञानसम्मका विषय अध्ययन गरेकाहरूका लागि सरकारले विभिन्न पदमा जागिरको अवसर दिएको छ । सरकारका निकायहरूले शुक्रबार खुला विज्ञापन आह्वान गर्दै स्थायी सेवाका लागि दरखास्त आह्वान गरेका हो ।
काठमाडौं । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले १७ चिनियाँको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूले बुधबारसम्म संसारभर ५८२ जनामा यो भाइरसको संक्रमण देखिएको जनाएका छन् । त्यसमध्ये ५७१ जना चिनियाँ छन् ।
काठमाडौं । सरकारले उखु किसानको भुक्तानी नतिर्ने चिनी उद्योगको बैंक खाता रोक्का गर्ने भएको छ । उखुको बक्यौता नर्तिने अन्नपुर्ण सुगर एण्ड जनरल प्रालि, इन्दिरा सुगर एण्ड एग्रो प्रालि र लुम्बिनी चिनी उद्योग प्रालिको बैंक खाता रोक्का गरिने भएको हो ।
काठमाडौं । दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो । नेपाल र चीन सरकारको संयुक्त विशेषज्ञ टोलीले पेट्रोलियम अन्वेषण कार्य अगाडि
काभ्रे । सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रियाको मापदण्ड तथा कार्य्विवरण प्रतिवेदन (टिओआर) अन्तिम चरणमा पुगेको छ । दुई परामर्शदाता कम्पनीले उक्त प्रतिवेदन विद्युत् विकास विभागलाई एक हप्ताभित्र बुझाउनेछन् ।
काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी)ले नेपालका लागि पेट्रोलियम तालिम केन्द्र बनाइदिने भएको छ । पुस २८ गते नयाँ दिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतलाई पेट्रोलियम तालिम केन्द्र बनाइदिन प्र
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइनबाटै जरिवान तिर्न मिल्ने व्यवस्था मिलाउने तयारी थालेको छ । सेवाग्राहीले आफ्नो मोवाइलबाटै जरिवाना रकम तिर्ने व्यवस्था गर्ने तयारी भइरहेको महानगरीय ट्राफिक प्रहरी प्रमुख भिम प्रसाद ढकाले जानकारी दिए ।
काठमाडौं । स्थानीयदेखि अन्तराष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।