वैशाखसम्म नगरकोट सडक निर्माण सम्पन्न नगरे कारवाही ː मन्त्री बाँस्कोटा |
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि एवं शहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वैशाखसम्ममा भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न नभए निर्माण व्यवसायीलाई कारवाही गरी क्षतिपूर्तिसमेत तिराइने बताएका छन् ।