विद्युतीय सवारीको ५० चार्जिङ स्टेशन राख्न प्राधिकरणले आह्वान गर्यो टेण्डर |
काठमाडौं । देशका विभिन्न ठाउँमा ५० वटा चार्जिङ स्टेशन राख्नका लागि नेपाल विद्युत प्राधिकरणले ग्लोबल टेण्डर आह्वान गरेको छ । एसियाली विकास बैंक (एडीबी) को दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत विद्युत प्रसारण तथा वितरण सुदृढिकरण कार्यक्रममा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेश