पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था | लाइसेन्स लिनुपर्ने व्यवस्था मान्दैनौं ː पत्रकार महासंघ
काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नयाँ पत्रकारले परीक्षा मार्फत् लाइसेन्स लिनुपर्ने व्यवस्था सहित मिडिया काउन्सिल विधेयक सर्वसम्मतिले पारित गरेको छ ।