६ महिनामा वैदेशिक ब्यापार ː ४ प्रतिशतले आयात घटदा निर्यात २६ प्रतिशतले बढ्यो |
काठमाडौं । वैदेशिक ब्यापारको अर्धवार्षिक नतिजा पनि सकारात्मक आएको छ । भन्सार विभागले ६ महिनाको तथ्यांक सार्वजनिक गर्दै आयात ४.०४ प्रतिशतले घटेको र निर्यात २६ प्रतिशतले बढेको जनाएको छ ।