उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका १० प्रमुख मुलुकहरुमा नेपालः प्रधानमन्त्री | प्रतिदिन छ किलोमिटरका दरले सडक कालोपत्र
काठमाडौँ । नेपाल उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका १० प्रमुख मुलुकहरुको पंक्तिमा समावेश प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ‘नेपाल अलि गरिब छ, अलि पछाडि छ, त्यसकारण त्यस्तो लाग्दैन’, संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तर पछाडि छ र पनि यो १० वटा तीब्र आर्थिक विकास गरिरहेका देशह