घट्यो पेट्रोल, डिजेल, मट्टितेलको मूल्य |
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
चीनले कोरोनाभाइरसबाट उत्पन्न बढ्दो मास्कको माग पूर्ति गर्न छ दिनभित्र फ्याक्ट्री बनाउने भएको छ ।
काठमाडौं । संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् ।
काठमाडौं । अदालतबाट सफाइ पाएपछि पूर्व सभामुख कृष्णबहादुर महराले एक वक्तव्य जारी गर्दै मुलुकको स्वाधिनताको रक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
काठमाडौं । ललितपुरको हरिहरभवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशत भन्दा माथिको बहस हुने गरेको बताएका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने काम थालिएको छ । विद्युत वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने उद्देश्यले पहिलो चरणमा काठमाडौं जिल्लाको रत्नपार्क र महारजगंज वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा कार्य थालिएको हो ।
काठमाडौं । गरिमा धानको विउ हो भनी अन्य जातको कमसल धानको विउ आयात गर्ने आयातकर्ता तथा वितरक कम्पनीलाई ३१ लाख २० हजार जरिवाना भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार आयातकर्ता कम्पनी तथा १५ एग्रोभेटलाई जरिवाना गरेको हो ।
काठमाडौं । विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाको कार्यान्वयनका लागि युरोपेली लगानी बैङ्क (इआबी)ले करिब १२ अर्ब ४१ करोड (१०० मिलियन युरो) बराबरको ऋण सहायता दिने भएको छ ।
काठमाडौं । यस आर्थिक वर्षको मध्यावधिसम्म मुलुकको व्यापार घाटामा ६ प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि पुससम्मको व्यापार घाटामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६. १ प्रतिशतले कमी आएको हो ।
कोरोना भाइरसविरुद्ध जारी युद्धको क्रममा चीनले कडा कदम उठाउँदै हुबे प्रान्तमा मानिसहरुको गतिविधीमा कडा प्रतिबन्ध लगाएको छ । ६ करोड जनतालाई कुनै आपतकालीन स्थिती हुँदा मात्रै घरबाट बाहिर निस्कन भनिएको छ । यसबाहेक निजी कारको प्रयोगमा अनिश्चितकालीन प्रतिबन्ध लगाइएको छ ।