इजरायली क्षेप्यास्त्रबाट सिरियामा छ जनाको मृत्यु |
गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकूलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा छ जना लडाकूको मृत्यु भएको छ।
गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकूलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा छ जना लडाकूको मृत्यु भएको छ।
अस्ट्रेलिया । अस्ट्रेलियाका वैज्ञानिकहरुले विकास गरेको कोरोना भाइरस विरुद्धको भ्याक्सिनको यसै साताभित्रमा जनावरमा परीक्षण गरिने भएको छ । युनिभर्सिटी अफ क्विन्सल्यान्डका वैज्ञानिकको टोलीले ६ साता लगाएर भ्याक्सिन निर्माण गरेको हो ।
काठमाडौं । केहि दिनदेखि लगातार रुपमा बढेको सुनको मूल्यले फागुन १२ गते सोमबार नयाँ उचाई कायम गरेको छ। सोमबार सुनको मूल्य १५ सय रुपैयाँले बढेर पुनः रेकर्ड कायम गरेको छ।
काठमाडौं । केहि दिनदेखि लगातार रुपमा बढेको सुनको मूल्यले फागुन १२ गते सोमबार नयाँ उचाई कायम गरेको छ। सोमबार सुनको मूल्य १५ सय रुपैयाँले बढेर पुनः रेकर्ड कायम गरेको छ।
काठमाडौं। हिमालय एयरलाइन्सको सेयर तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले किनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २१ करोड बक्यौता तिरेको छ।
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्।
काठमाडौं । निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन प्रकरणबारे अख्तियार दुरुपयोग आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानविन गर्ने भएको छ ।
काठमाडौं । सरकारले नवप्रवर्तन (नयाँ प्रविधिको माध्यमबाट कम समय, लागत तथा स्रोतको उपयोग गरी उच्च गुणस्तरको आविष्कार तथा प्रणालीको विकास गर्ने स्वउद्यम) काम गर्न चाहनेलाई ५० लाख रुपैयाँसम्म शुरुवाती उपलब्ध गराउने भएको छ ।
काठमाडौं । नेकपा कार्यदलले एमसिसी सम्झौता सच्याएर मात्र पारित गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ। वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले एमसिसी सम्झौतामा सच्याउनुपर्ने बुँदासहितको प्रतिवेदन नेकपा नेतृत्वलाई शुक्रबार बुझाएको हो ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै दुविधा नभएको बताएका छन्। संयुक्त राज्य अमेरिकाको कंग्रेसका सदस्यद्वय जर्ज होल्डिगं र अमी बेरासंग बिहीबार भएको शिष्टाचार भेटवार्ता उनले सो कुरा प्रष्ट पारेका हुन् ।