रोल्पामा लगानी सम्मेलनः कृषि, जलविद्युत र उद्योगमा लगानीको प्रतिबद्धता |
रोल्पा । ११ बुँदे संयुक्त घोषणपत्र जारी गर्दै लगानी रोल्पा लगानी सम्मेलन सम्पन्न भएको छ । प्रतिनिधिसभामा रोल्पाबाट प्रतिनिधित्व गर्ने ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अग्रसरतामा भएको सम्मेलनबाट कृषि, उद्योग, पर्यटन तथा जलविद्युत लगायत क्षेत्रमा लगानीका लागि छुट्टछुट्टै सहमति तथा