विमानस्थल क्षेत्रभित्र जाँदा मास्क अनिवार्य, भिजिटर पास बन्द |
काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने भिजिटर पास वितरण बन्द गरेको छ ।
काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने भिजिटर पास वितरण बन्द गरेको छ ।
काठमाडौं । मेडिकलको पढाइ गरिरहेकी २० वर्षीया राफिया (परिवर्तित नाम) भारतमा कोरोना भाइरसको पहिलो संक्रमित हुन् । दक्षिण भारतको केरलाको एक अस्पतालमा उनी कोरोना भाइरस संक्रमित रहेको पाइएको थियो । हालै उनले आफ्नो कहानी सार्वजनिक गरेकी छिन् ।
संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ ।
काठमाडौं । विद्यालयहरुले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी चैत ५ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।
काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम हेरेर नेपाल आउनेहरूलाई ’अन–अराइभल’ भिसा दिने व्यवस्था स्थगित गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी फागुन २४ गतेबाट ’अन(अराइभल’ भिसा स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक जना महिलाले मिर्गौला दिने भएकी छन् । त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार भान्जी नाता पर्ने महिलाले मिर्गौला दिन लागेका हुन् । गोपनियताका कारण ती महिलाको परिचय भने खुलाइएको छैन ।
काठमाडौं । कोरोना भाइरसको संक्रमण मध्यपूर्वी एसिया र यूरोपमा समेत देखिएपछि त्यसको त्रास नेपालसम्म आइपुगेको छ । किनकी त्यहाँ ठूलो संख्यामा नेपाली समुदाय बसोबास गर्छन् ।
काठमाडौं । पुनः मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनी सोमबार साँझ अस्पताल पुगेका हुन् र, बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ ।
काठमाडौं । सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ) स्थापना गर्ने प्रक्रिया अन्यौलमा परेपछि सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइका लागि टेन्डर आह्वान गरेको छ ।
काठमाडौं । सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार स्थगित गरेको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले यो निर्णय लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले केही समयका लागि भ्रमण वर्षको प्रचार स्थगित गरिएको बताए ।