मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, ४ जनाको मृत्यु |
काठमाडौं । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा बस दुर्घटना भएको छ ।
काठमाडौं । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा बस दुर्घटना भएको छ ।
काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तु सहज र नियमित आपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको छ।
काठमाडौं । अर्थमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन् ।
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ। चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाएको छ।
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्रा्ष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
काठमाडौं । बंगलादेशसंग सचिवस्तरीय द्विपक्षीय वाणिज्य–व्यापार वार्ताका लागि नेपाली टोली राजधानी ढाका प्रस्थान गरेको छ । वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्याल नेतृत्वको टोली सोमबार ढाका प्रस्थान गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय योजना आयोगले दीर्घकालिन प्रभाव पार्ने क्षमता भएका गेमचेन्जर(रुपान्तरणकारी) आयोजना सार्वजनिक गरेको छ । आयोगले स्वीकृत गरेको १५ औं योजनामा समावेस गरिएका ती आयोजनाको कूल लागत १९ खर्ब हुने उपाध्यक्ष डा पुष्प कँडेलले जानकारी दिए ।
उत्तरी नाइजेरियाको विभिन्न गाउँमा भएका लुटेरा समूहको आक्रमणहरूमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
काठमाडौं । नेपालमा उत्पादन हुने कफी र पश्मिनाको प्रवर्द्धन तथा बजारीकरणका लागि युरोपियन युनियनले ८ मिलियन युरो अर्थात ९१ करोड ९३ लाख १२ हजार रूपैयाँ सहयोग गर्ने भएको छ ।
काठमाडौं । चीनबाट शुरु भएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भारतको राजधानी नयाँ दिल्लीमा पनि देखिएको छ । एक जना नयाँ दिल्ली र अर्को तेलंगनामा कोरोना संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।