एयरलाइन्स कम्पनीहरु भन्छन् ‘यात्रु घटे, अब जहाज ग्राउन्डेड गर्छौ’ |
काठमाडौं । वायुसेवा सञ्चालकहरुले कोरोना भाइरसका कारण अन्तर्रा्ष्ट्रिय पर्यटक आगमन घटेका कारण आन्तरिक हवाई सेवा प्रभावित भएको बताएका छन् । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसले नेपालका मूख्य पर्यटकीय स्रोत बजार सबैभन्दा बढी प्रभावित भएका छन् ।