कोरोना भाइरस नियन्त्रणका लागि चेम्बरले गर्यो विमानस्थललाई सहयोग |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभड १९) नियन्त्रणका लागि त्रिभुवन विमानस्थल र स्वास्थ्य सेवा विभागलाई विभिन्न सामाग्रीहरु उपलब्ध गराएको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभड १९) नियन्त्रणका लागि त्रिभुवन विमानस्थल र स्वास्थ्य सेवा विभागलाई विभिन्न सामाग्रीहरु उपलब्ध गराएको छ ।
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले करिब १० महिनासम्म नेपालको माग धान्न सक्नेगरी नुन र ५ महिनासम्म माग धान्नसक्ने चिनी भण्डारण रहेको बताएकाे छ।
काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) बंगलादेश र माल्दिभ्समा पनि पुगेको छ । दक्षिण एसियाली देश मध्ये यी दुबै देशमा कोरोनाको संकेत भोटिएको थिएन ।
काठमाडौं । कोरोनाभाइरसले विश्वव्यापी अर्थतन्त्रमा करिव ३ सय ४७ अर्ब डलर बराबरको क्षति हुने आँकलन एसियाली विकास बैंक (एडीबी)ले गरेको छ ।काठमाडौं । कोरोनाभाइरसले विश्वव्यापी अर्थतन्त्रमा करिव ३ सय ४७ अर्ब डलर बराबरको क्षति हुने आँकलन एसियाली विकास बैंक (एडीबी)ले गरेको छ ।काठमाडौं । कोरोनाभाइरसले विश्व
काठमाडौं । भारतले निर्यातमा रोक लगाएको २६ प्रकारको औषधी र यसका कच्चा पदार्थ नेपाल पठाउन भने सहमति जनाएको छ । वाणिज्य सचिव तहमा भएको छलफलमा भारत नेपालमा औषधी पठाउन सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भटट्ले जानकारी दिए ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुरको बिद्योदय माध्यमिक विद्यालयलाई बिभिन्न सामग्रीहरु सहयोग प्रदान गरेको छ ।
काठमाडौं । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकको लोम्बार्डी क्षेत्र र अन्य १४ प्रान्तमा कम्तीमा १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिएको बताएका छन् ।
काठमाडौं । नुवाकोटमा निर्माणाधीन २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
विराटनगर । भेडेटारमा साहासिक खेल जिपलाइन शुरु भएको छ । करिब दुई वर्षको अध्ययनपछि ३ करोड लागतमा निर्माण भएको जिपलाइन शुरु भएको हो ।
काभ्रे । स्थानीय तहले नियमन गर्न नसकेका कारण सहकारी भद्रगोल अवस्थामा पुगेको स्थानीय तहका अगुवाहरुले नै बताएका छन् ।