निजी आवास पुनर्निर्माण अनुदान लिने समयावधि थप |
काठमाडौं । १२ वैशाख २०७२ को भूकम्पबाट भत्किएका घरको पुनर्निर्माणका लागि निजी आवास अनुदान दिने समयावधि थप भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार छूट तथा पुनः जाँच सर्वेक्षण २०७५र७६ बाट लाभग्राही कायम भएका र प्राधिकरणबाट २०७६ मंसिरपछि कायम भएका जोखिम तथा भूमिहीन लाभग्राहीले चैत २०७६ भित्र