डब्लुएचओद्वारा कोरोना भाइरस ‘विश्वव्यापी महामारी’ घोषित | भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह
काठमाडौं । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी महामारीको घोषणा गरेको छ । बुधबार डब्लुएचओले पत्रकार सम्मेलन मार्फत् यस्तो घोषणा गर्दै यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको हो ।