नेपालमा हालसम्म ४६४ जनामा परीक्षण गरिँदा काेराेना सङ्क्रमित फेला परेका छैन : सरकार |
काठमाडौं । सरकारले कोरोना भाइरस डिजिज कोभिड–१९ बाट नेपालमा हालसम्म कुनै सङ्क्रमण नभएको स्पष्ट पारेको छ । चीनबाट फैलिएको कोरोनाको सङ्क्रमण विश्वका १५२ देशमा फैलिएको र हालसम्म पाँच हजार ८४९ को मृत्यु भइसकेको तथ्याङ्क सार्वजनिक भए पनि नेपालमा ४६४ जनामा परीक्षण गरिँदा हालसम्म सङ्क्रमित फेला नपरेको स्वा