कोरोना कहर ː न जिउँदो हुँदा भेट्न पाउँछन् आफन्त, न मरेपछि मलामी |
कोरोना भाइरसबाट युरोपकै सबैभन्दा धेरै प्रभावित मुलुक हो–इटाली । त्यहाँ सोमबारसम्म २७ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २ हजार १ सय ५८ जनाले ज्यान गुमाएका छन् । अर्थात् त्यहाँ पत्ता लागेका संक्रमितमध्ये ७.७ प्रतिशतको मृत्यु भएको छ ।