शनिबारदेखि हायात होटल बन्द हुने |
काठमाडौंको पाँचतारे होटल हायात ६ हप्ताका लागि शनिबारदेखि बन्द हुने भएको छ।
काठमाडौंको पाँचतारे होटल हायात ६ हप्ताका लागि शनिबारदेखि बन्द हुने भएको छ।
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन ५५ देशबाट प्रवेश रोक लगाएको सरकारले भारतबाट पनि अत्यावश्यकबाहेक मानवीय आवतजावतमा रोक लगाउने तयारी गरेको छ । यसबारे भोलि निर्णय हुन सक्ने एक मन्त्रीले बताए ।
अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। अमेरिकाका ५० वटै राज्यमा पुगेको कोरोनाको संक्रमण आउने महिनामा झनै तीव्र गतिले फैलिने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन्। साथै फरक-फरक अध्ययनले धेरै मानिसको मृत्यु हुने जनाएका छन् ।
काठमाडौं । सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण भित्रिनबाट रोक्न युरोप, खाडी राष्ट्र इरान र मलेसिया तथा दक्षिण कोरिया र जापानबाट नेपाल आउन रोकेको छ ।
चीनका मेडिकल अनुसन्धानकर्ताहरूले मानिसको रगत समूहका आधारमा कोरोना भाइरसको संक्रमण फरक∕फरक हुने निष्कर्ष निकालेका छन् ।
काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाइँमा चीनलाई थप सफलता हात परेको छ । गत डिसेम्बरको अन्तिम सातादेखि कोरोनाविरुद्ध लडेको चीनले इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झारेको छ ।
काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित तालिकामै सञ्चालन हुने बताएको छ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिम भए पनि उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो ।
काठमाडौं । प्रदेश २ को नामकरणका लागि मंगलबार भएको प्रदेश सभाको मतदानमा चारवटै प्रस्ताव अस्वीकृत भएका छन् । चार वटा नामका लागि मंगलबार दिनभर भएका मतदानमा कुनै प्रस्तावको पक्षमा पनि दुई तिहाई नपुगेपछि मतदान निरर्थक हुन पुगको हो ।
काठमाडौं । यात्रुहरूको संख्या घटेपछि संसारका ठूला एयरलाइन्सले सयौं जहाज ‘ग्राउन्डेड’ गरेका छन् । नेपाल उडान गर्ने अधिकांश एयरलाइन्सको हालत पनि त्यस्तै छ । कोरोना भाइरसको सबैभन्दा ठूलो मार संसारभरनै एयरलाइन्समा परेको छ ।