युरोपमा तिब्र गतिमा फैलिँदै कोरोना महामारी, एकदिनमै ९ सय बढीको मृत्यु | कोरोनाबाट इटलीमा एकैदिन ६२७ जनाको मृत्यु
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव युरोपमा परेको छ । युरोपका इटाली, स्पेन, बेलायत, स्वीट्जरल्यान्ड लगायतका मुलुकहरुमा कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव परेको छ ।