नेपाली सेनाले हेलिकप्टरबाट किटनासक औषधि छर्ने हल्ला झुठो, सेनाले गर्यो खण्डन |
काठमाडौं । सामाजिक सञ्जालमा “नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी आकाशबाट कोरोना भाईरस (कोभिड-१९) विरुद्ध किटनासक औषधी छोडिने” हल्ला चलेको भन्दै नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।