काठमाडौंमा कस्ता मानिसले पाउनेछन् सरकारी राहत ? यस्तो छ मापदण्ड |
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘कोरोना भाइरस ९कोभिड–१९० सम्बन्धी राहत वितरण मापदण्ड–२०७६’ स्वीकृत गरेको छ । सोमबार राष्ट्रिय सभागृहमा बसेको काठमाडौं महानगरपालिकाको ४३ औं कार्यपालिका बैठकले मापदण्ड स्वीकृत गरेको हो ।