हिमानी कोषले कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने |
काठमाडौँ । कोरोनाभाइरस (कोभिड १९) को रोकथामका लागि हिमानी कोषले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
काठमाडौँ । कोरोनाभाइरस (कोभिड १९) को रोकथामका लागि हिमानी कोषले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएको भनिएको नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा १९ जना नेपाली सहभागी भएको खुलेको छ ।
काठमाडौं । सरकारले भ्रमण बर्षको सचिवालय विघटन गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसका कारण भ्रमण बर्ष स्थगित गरेको सरकारले बैशाख १ गतेबाट सचिवालय विघटन गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिएका छन ।
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी दिएको छ ।
काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिका-५ का वडाअध्यक्ष हिरामणि भण्डारीले सोमबार केही मानिस बोलाए। कोरोना संक्रमितहरू आउन सक्ने भएकाले एउटा झोलुंगे पुल भत्काउनु पर्ने बताए ।
काठमाडौं । विदेशबाट आएर विनाजानकारी घरमै बसिराख्ने प्रवृत्ति बढेपछि प्रदेश नम्बर १ को सोलुखुम्बुस्थित थुलुङ दूधकोशी गाउँपालिकाले नयाँ उपाय निकालेको छ ।
काठमाडौं । सर्वोच्च अदालतले निजी अस्पताललाई पनि कोरोना संक्रमित बिरामीको उपचार गर्न आदेश दिएको छ । अधिवक्ता पुष्पराज पौडेललगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले उक्त आदेश दिएको हो ।
सप्तरी । सीमावर्ती क्षेत्रमा भारतबाट औषधि किनेर आइरहेका सप्तरीका दुई युवकमाथि कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न सशस्त्र प्रहरीका एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एकलाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको सशस्त्र प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ ।
बुटवल । नेपाल–भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली नेपाल फर्किन खोजेपछि ३० घण्टादेखि दशगजा क्षेत्रमा अलपत्र परेका हुन् ।