धनगढीमा पनि कोरोनाको परीक्षण शुरु |
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा नोवेल कोरोना भाइरस (कोभिड–१९)को परीक्षण शुरु भएको छ ।
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा नोवेल कोरोना भाइरस (कोभिड–१९)को परीक्षण शुरु भएको छ ।
काठमाडौं । नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा भएको खुलेको छ ।
काठमाडौं । विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । चीन उद्गम भएर गत डिसेम्बरको अन्तिम सातादेखि फैलिएको कोरोनोबाट हालसम्म ५० हजार २ सय ३० मानिसको ज्यान गएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण एकैदिन ९ सय ६८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ६ हजार ७० पुगेको छ ।
काठमाडौं । केही दिनअघि मात्र लकडाउनको अवधि थप गरेको सरकारले अब लकडाउनलाई केही खुकुलो बनाउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको विहीबार बसेको बैठकले लकडाउनलाई खकुलो बनाउँदै खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई सञ्चालन गर्न दिने निर्णय गरे
काठमाडौं । काठमाडौं प्रेस अनलाइनको एउटा समाचार आफूहरुको त्रुटिका कारण डिलिट भएको भन्दै सिरान टेक्नोलोजिजले माफी मागेको छ । सो कम्पनीले डिलिट भएको समाचार पुनः ‘रि–स्टोर’ गरेको जानकारी दिएको छ ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा प्रेम पत्र लेखेका छन् । विहीबार प्रवक्ता शर्माले कोरोना भाइरस (कोभिड १९) का रोक थाम र नियन्त्रणका लागि समाधान कोरौं समाधी नखनौं भन्दै प्रधानमन्त्री ओलीलाई प्रेमपत्र लेखेका हुन् ।
काठमाडौं । काठमाडौं उपत्यकाका ज्यालादारी मजदुर र विपन्न परिवारलाई ३० किलोग्राम चामल राहत उपलब्ध गराइने भएको छ ।
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलाउन भूमिका खेलेको मानिएको धार्मिक सभामा सहभागी भएको आशंकामा ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।
काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् ।