जर्मनी, फ्रान्स, मलेसियाका, चेक रिपब्लिकन र श्रीलङ्कन एयरले आज आफ्ना नागरिक फर्काउँदै |
काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट आज चार देशका जहाजले चार्टर्ड उडान गर्दैछन् । जर्मनी र फ्रान्स दूतावासले कतार एयरको दुई जहाज चार्टर्ड गरी आफ्ना नागरिक लैजाने तयारी गरेका छन् । उनीहरुलाई लिन दुबै जहाज काठमाडौं आइसकेका छन् ।