स्पेनले लकडाउन थप १५ दिन बढाउने |
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले शनिबार संसदसमक्ष मुलुकमा जारी लकडाउनलाई थप १५ दिन बढाउन सोध्ने बताएका छन् । कोरोना भाइरसको संक्रमणबाट सर्वा्धिक प्रभावित मुलुक मध्ये स्पेन एक हो ।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले शनिबार संसदसमक्ष मुलुकमा जारी लकडाउनलाई थप १५ दिन बढाउन सोध्ने बताएका छन् । कोरोना भाइरसको संक्रमणबाट सर्वा्धिक प्रभावित मुलुक मध्ये स्पेन एक हो ।
काठमाडौं । विश्वभर कोरोनाको महामारी छ । कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा धेरै जनाको मृत्यु भएको छ । इटलीका अधिकारीहरुका अनुसार शनिबार एकैदिन ६८१ जनाको मृत्यु भएको छ र मृतकको कूल संख्या १५ हजार ३६२ जना पुगेको छ ।
काठमाडौं । विश्वव्यापी रूप लिएको कोरोनाबाट सार्क राष्ट्रहरुमा १६० मानिसको ज्यान गएको छ । यो क्षेत्रका झण्डै सात हजार मानिसमा कोरोनाको संक्रमण भएको छ ।
काठमाडौं । चीनले अमेरिकाको सबैभन्दा बढी कोराना प्रभावित राज्य न्युयोर्कका लागि १ हजार थान भेन्टिलेटर उपलब्ध गराएको छ । न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका छन् ।
काठमाडौं । सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्यापिड टेष्ट गर्ने भएको छ ।
काठमाडौं । मन्त्रिपरिषदको बैठकले लकडाउनलाई पूर्णपालना गराउने निर्णय गरेको छ । शनिबार बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
कैलाली । कोरोना संक्रमित थपिएसँगै आजदेखि धनगढीमा दैनिक उपभोग्य सामाग्रीका पसल पनि बन्द भएका छन् ।
काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट गत चैत ११ गते धनगढीस्थित गौरीफन्टा नाकामा हजार बढी मानिससँग सँगै भएको खुलेको छ ।
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु हो । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ ।
एजेन्सी । भारतमा कोराना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । शुक्रबार भारतका विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट मर्नेको संख्या ८० पुगेको हो । शुक्रबार महाराष्ट्रमा ६ जनाको मृत्यु भएको छ ।