नाकामा कडाइ गर्न पालिका प्रमुखहरूलाई प्रदेश ५ का मुख्यमन्त्रीको निर्देशन |
बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले अरू प्रदेशबाट आउने नाकामा कडाइ गर्न सीमा जोडिएका स्थानीय तहका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले अरू प्रदेशबाट आउने नाकामा कडाइ गर्न सीमा जोडिएका स्थानीय तहका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
जापानका प्रधामन्त्री सिन्जो आबेले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित बनेको अर्थतन्त्रलाई टेवा दिन ९ खर्ब ९० अर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउने तयारी भइरहेको बताएका छन् । सोमबार टोकियोमा बोल्दै उनले उक्त तयारी भइरहेको बताएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेलगत्तै थप सजगता र सावधानी हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बुटवल । लकडाउनका कारण छाक टार्न समस्या भएका विपन्न परिवारलाई सैनामैना नगरपालिकाले राहत वितरण गरेको छ । नगरपालिकाले ११ वटै वडाका दुई हजार आठ परिवारलाई पहिलो चरणको राहत बाँडेको हो ।
काठमाडौं । शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन् ।
काठमाडौं । कोभिड–१९ को संक्रमण जोखिमका कारण देश लकडाउनमा गएपछि यसअघि निर्धा्रित कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ ।
बामाको । अपरिचित बन्दुकधारीहरुको हमलामा परी अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी गाओ क्षेत्रको एक सैनिक अखडामा रहेका २३ जना सैनिकको हत्या भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।
काठमाडौं । लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरस (कोभिड(१९) को कारण मृत्यु भएको छ । उनी सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका प्रमुख थिए । सन् २०१२ मा उनले नेशनल फोर्सेस एलायन्सको स्थापना गरेका थिए ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन् । लगत्तै उनले राष्ट्र बैंक पुगेर जिम्मेवारी पनि सम्हालेका छन् ।
काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।