३० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, २०८१ मा परिपक्व हुने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले यही चैत २७ गते रु ३० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले यही चैत २७ गते रु ३० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ ।
काठमाडौं । सरकारले नेपाल आउने अन्तर्रा्ष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ ।
काठमाडौं । अर्थमन्त्रालयले कोरोना नियन्त्रणका लागि आवश्यक सामाग्री खरीदका लागि करिब एक अर्ब रुपैयाँ रकमान्तर गरेको छ । अर्थले स्वास्थ्य मन्त्रालयलाई यो रकम दिएको हो ।
काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)को महामारीका कारण अमेरिकामा हरेक दिन ज्यान गुमाउनेहरुको संख्या बढ्दो छ । एकातिर आफन्त गुमाउनुको पीडा त छँदैछ, परिवारका सदस्यहरुले सहीसँग अन्तिम विदाई पनि गर्न पाएका छैनन् ।
काठमाडौं । विश्व बैंकले कोरोना संकटसँग जुध्न नेपाल सरकारलाई २९ मिलियन डलर (करीव ३ अर्ब ४८ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता प्रदान गरेको छ ।
बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले अरू प्रदेशबाट आउने नाकामा कडाइ गर्न सीमा जोडिएका स्थानीय तहका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
जापानका प्रधामन्त्री सिन्जो आबेले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित बनेको अर्थतन्त्रलाई टेवा दिन ९ खर्ब ९० अर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउने तयारी भइरहेको बताएका छन् । सोमबार टोकियोमा बोल्दै उनले उक्त तयारी भइरहेको बताएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेलगत्तै थप सजगता र सावधानी हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बुटवल । लकडाउनका कारण छाक टार्न समस्या भएका विपन्न परिवारलाई सैनामैना नगरपालिकाले राहत वितरण गरेको छ । नगरपालिकाले ११ वटै वडाका दुई हजार आठ परिवारलाई पहिलो चरणको राहत बाँडेको हो ।
काठमाडौं । शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन् ।