कोभिड १९ का कारण विश्वभर ८२ हजारको मृत्यु, अमेरिकामा १२ हजार ८ सयको ज्यान गयो | विश्वभर १४ लाख २८ हजार संक्रमित
काठमाडौं । कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ पुगेको छ । त्यस्तै तीन लाख एक सय ९८ जना निको भएका छन् ।