विश्वभर १५ लाख संक्रमित, ८८ हजारको ज्यान गयो | अमेरिकामा संक्रमित संख्या चार लाख ३० हजार
काठमाडौं । कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार चार सय १४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १५ लाख १३ हजार तीन सय ५८ पुगेको छ । उपचारपछि तीन लाख एक हजार नौ जना निको भएका छन् ।