डब्लूटिओको सदस्य बनेको २० वर्ष׃ ‘लाभ उठाउन नसक्नु हाम्रो समस्या हो’
काठमाडौं । विज्ञ तथा सरोकारवालाहरूले विश्व व्यापार संगठनको सदस्य भएपछि नेपालले अपेक्षित लाभ लिन नसकेको बताएका छन्।काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र डब्ल्युटिओ चेयर्स […]