नेपाल उद्योग परिसंघ र बेलायती राजदूतबीच द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारबारे छलफल
काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदूत निकोला फेनबीच आज द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारबारे छलफल भएको छ ।परिसंघका अध्यक्ष शेखर गोल्छाले बेलायती लगानीकर्तालाई […]