कृषिमा ५५ अर्ब ९७ करोड विनियोजन |
काठमाडौं । सरकारले कृषि विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
काठमाडौं । सरकारले कृषि विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र देशभरका स्थानीय तहका केन्द्रमा पुग्ने सडक निर्माण गर्ने घोषणा गरेको छ ।
काठमाडौं । सरकारले नेपालमा खुल्ने कृषि उपकरण र पार्टपूर्जा उद्योगलाई आयकरमा छुट दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।
काठमाडौं । २०७८ फागुनमा सहकारी संस्थाहरूको सङ्ख्या ३० हजार ८ सय ७९ पुगेको आर्थिक सर्वेक्षण २०७८/७९ ले देखाएको छ । सर्वेक्षणका अनुसार सहकारीहरुको शेयर सदस्य सङ्ख्या ७३ लाख ३७ हजार २ सय ५२ र शेयर पुँजी रू. ९४ अर्ब १२ करोड रहेको छ ।
काठमाडौं । प्रदेश र स्थानीय निकायले ४ खर्ब ४२ अर्ब बजेट पाउने भएको छ । सरकारले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट, समपुरक, समानीकरण र विशेष अनुदान अन्तर्गत यस्तो बजेटको व्यवस्था गरेको हो ।
काठमाडौं । सरकारले मासिक १० करोड रुपैयाँभन्दा बढी बिजुली खपत गर्ने उद्योगको महशुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने भएको छ।
काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल ११ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी (एफडीआई) स्वीकृत भएको सरकारले जनाएको छ ।
काठमाडौं । सरकारले भूमिहीन किसानलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने भएको छ।
काठमाडौं । सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । दीगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याउने समेत बजेटमा उल्लेख छ ।
काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्ममा देशमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब रुपैयाँ बढेको छ ।