प्रत्येक परिवारलाई अनुदानमा एक विद्युतीय चुल्हो |
काठमाडौं । सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ ।
काठमाडौं । सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ ।
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत अर्थमन्त्री जनार्दन शर्माले स्यानेटरी प्याडको आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले अग्रणी चार्टर्ड एकाउन्टेन्ट स्वर्गीय तीर्थराज उपाध्यायको योगदानको स्मरण गरेको छ । संघले उपाध्यायको निधनको १३औं पुण्यतिथिमा श्रद्धाञ्जली सभा आयोजना गरी उहाँप्रति सम्मान व्यक्त गर्नुका साथै योगदानको स्मरण गरेको हो ।
काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब बजेट विनियोजन गरेको छ ।
काठमाडौं । सरकारले काठमाडौं उपत्यका र ठुला शहरहरुमा उद्धार केन्द्रसहितको पार्क बनाउने भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्ष ०७८/०७९ को पहिलो ८ महिना अर्थात गत फागुनसम्म २३ हजार ३६२ मूल्य अभिवृद्धि कर (भ्याट)को करदाता थप भएका छन् । यो सँगै नेपालमा मूल्य अभिवृद्धि कर तिर्ने करदाताको संख्या ३ लाख १४ हजार ७६ पुगेको छ ।
काठमाडौं । आधिकारिक निकायबाट अनुमति लिएका संस्था र व्यक्तिले मात्रै घर जग्गाको कारोबार गर्न पाउने भएका छन। आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै आइतबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो बताएका हुन ।
काठमाडौं । सरकारले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी सधान खरिद नगर्ने घोषणा गरेको छ ।
काठमाडौं । कोभिड महामारीका बाबजुत मुलुकमा चालु उद्योगमा गरिने लगानी र रोजगारी सिर्जना बढेको छ ।
काठमाडौं । सरकारले अब ६८ वर्षमा नै वृद्ध भत्ता उपलब्ध गराउने भएको छ । सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ३४ अर्ब रुपैयाँ विनियोजन भएको छ ।