रेलमार्गका लागि ६ अर्ब ५३ करोड बजेट |
काठमाडौं । सरकारले पूर्व-पश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि यो वर्ष ६ अर्ब ५३ बजेट छुट्याएको छ ।
काठमाडौं । सरकारले पूर्व-पश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि यो वर्ष ६ अर्ब ५३ बजेट छुट्याएको छ ।
काठमाडौं । सरकारले स्यानीटरी प्याडको आयातमा भारी मात्रामा भन्सार कटौती गरेको छ ।
काठमाडौं । सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
काठमाडौं । सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि आगामी आर्थिक वर्ष ०७९/०८० मा ९ अर्ब ३३ करोड बजेट छुट्याएको छ । यसमा सरकारले आफ्नै र दाताको सहुलियतपूर्ण ऋण खर्च गर्नेछ ।
काठमाडौं । सरकारले सिमेन्टसहित स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान दिने भएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी आर्थिक वर्षको बजेट सकरात्मक आएको बताएका छन् । उनले बजेटपछि प्रतिक्रिया दिँदै सरकराले स्वागतयोग्य बजेट ल्याएको बताए ।
काठमाडौं । सरकारले सुनकोशी–मरिन डाइभर्सन परियोजनाका लागि २ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् ।
काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विभाग खारेज गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत स्थानीय पूर्वाधार विभाग खारेज गरिएको घोषणा गरेका हुन् ।