सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापन थाल्ने घोषणा |
काठमाडौं । सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ ।
काठमाडौं । सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ ।
काठमाडौं । मृगौला, क्यान्सरलगायत दीर्घरोगबाट पीडित नागरिकलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
काठमाडौं । सरकारले काठमाडौं उपत्यका वरपरका जलस्रोतलाई उपत्यकाको खानेपानीको वैकल्पिक स्रोतको रुपमा उपयोग गर्ने भएकाले छ । बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले दुई खानेपानी आयोजनाका बारेमा अध्ययन थालिने बताए ।
काठमाडौं । सरकारले पूर्व-पश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि यो वर्ष ६ अर्ब ५३ बजेट छुट्याएको छ ।
काठमाडौं । सरकारले स्यानीटरी प्याडको आयातमा भारी मात्रामा भन्सार कटौती गरेको छ ।
काठमाडौं । सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
काठमाडौं । सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि आगामी आर्थिक वर्ष ०७९/०८० मा ९ अर्ब ३३ करोड बजेट छुट्याएको छ । यसमा सरकारले आफ्नै र दाताको सहुलियतपूर्ण ऋण खर्च गर्नेछ ।
काठमाडौं । सरकारले सिमेन्टसहित स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान दिने भएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी आर्थिक वर्षको बजेट सकरात्मक आएको बताएका छन् । उनले बजेटपछि प्रतिक्रिया दिँदै सरकराले स्वागतयोग्य बजेट ल्याएको बताए ।