स्थानीय जनप्रनिधिलाई अर्थमन्त्रीको निर्देशन ː ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस् |
काठमाडौं । ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरुसँग अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अन्तरक्रिया गरेका छन् ।