काठमाडौंको फोहोर आजबाट उठ्ने (सहमतिपत्रसहित) |
काठमाडौं । काठमाडौं महानगरपालिकाको लामो समयसम्म उठ्न नसकेको फोहोर अन्तत उठ्ने भएको छ । सोमबार भएको जनप्रतिनिधिहरुको छलफलले आज मंगलबारबाट काठमाडौं महानगरभित्र थुप्रिएको फोहोर उठाउने सहमति भएको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको लामो समयसम्म उठ्न नसकेको फोहोर अन्तत उठ्ने भएको छ । सोमबार भएको जनप्रतिनिधिहरुको छलफलले आज मंगलबारबाट काठमाडौं महानगरभित्र थुप्रिएको फोहोर उठाउने सहमति भएको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारको जबरजस्ती निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।
बीरगञ्ज । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बाराको निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइक्यान० ले आर्थिक बर्ष २०७९(८० को बजेट समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुक व्यक्ति तथा निकायहरुलाई ७ दिनभित्र सम्पर्क राख्न काठमाडौं महानगरपालिकाले आह्वान गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब ९ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत सोमबारदेखि ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
काठमाडौं । इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा दर घटेको छ ।
काठमाडौं । मे महिनाभरी ५३ हजार ६ सय ८ जना पर्यटक नेपाल घुम्न आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार मे महिनामा विभिन्न देशबाट उक्त संख्यामा पर्यटक नेपाल घुम्न आएका हुन् ।
काठमाडौं । आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत बजेट र बजेटले व्यवस्था गरेका विषयहरुमा केन्द्रित भई नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।