नेपाल रेडक्रस सोसाइटीमा सरकारले गरेको हस्तक्षेपको भत्र्सना |
काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीमा प्राध्यापक सुदर्शनप्रसाद नेपाल संयोजक रहेको तदर्थ समिति गठन गरेको छ।
काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीमा प्राध्यापक सुदर्शनप्रसाद नेपाल संयोजक रहेको तदर्थ समिति गठन गरेको छ।
काठमाडौं । सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष को बजेट ल्याउँदैछन् । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार नै सातवटै प्रदेश सरकारले आज बजेट ल्याउन लागेका हुन् ।
काठमाडौं । ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो…’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति अर्थमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक राष्ट्रिय दैनिकमा अर्थमन्त्री र मन्त्रालयलाई जोडेर बजेट निर्माणमा तोकिएको बाहेक गैर कर्मचारी तथा सरोकार बाहिरको व्यक्तिलाई बोलाएर अर्थमन्त्रीले अन्तिम रात बजेटको
पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।
काठमाडौं । सहकारी संस्थाहरूले पनि अब उच्च गुणस्तरको प्रविधिको प्रयोगमार्फत् सदस्यहरूलाई सेवा दिने तयारी गरेका छन् । नियोसिस टेक्नोलोजी प्रा.लि.ले सहकारीको लागि उच्च गुणस्तरको सफ्टवेयर निर्माण गरिरहेको छ ।
काठमाडौं । श्रम ऐन, नियमावली तथा सामाजिक सुरक्षा क्षेत्रका सेवा सुविधा तथा पारिश्रमिक सहकारी क्षेत्रमा काम गर्ने कर्मचारीले पाउन नसकेको बताईएको छ । सोही कारण सहकारी क्षेत्रको रोजगारी भरपर्दो र मर्यादित समेत हुन नसकेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले बताए ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पूर्वका उद्योगी, व्यवसायीसँग भेट गर्नुभएको छ ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आइएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको २२ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बैदेशिक मुद्रा प्राप्तीमा रेमिट कम्पनीको
काठमाडौं । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले बचतबाट स्रोत र साधनलाई उर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र रहेको बताएका छन् । नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको बताए ।
काठमाडौं । सहकारी क्षेत्रमा एकिकृत सञ्चाजलको आवश्यकता औंल्याइएको छ । आइतबार नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको साकोस शिखर गोष्ठीमा धारणा राख्ने अधिकांश वक्ताले सहकारीमा एकिकृत सञ्जाल आवश्यक रहेको बताएका हुन् ।