११ महिनामा व्यापार घाटा १६ खर्ब नजिक ,१७ खर्ब ६३ अर्बको आयात |
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ११ औं महिना (साउन–जेठ)सम्म वैदेशिक व्यापार २० खर्ब नजिक पुगेको छ ।
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ११ औं महिना (साउन–जेठ)सम्म वैदेशिक व्यापार २० खर्ब नजिक पुगेको छ ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुननिर्माण पश्चात् तयार भएको विश्व बैंकको नयाँ क्षेत्रिय कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
काठमाडौं । अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको संभाव्यताबारे छलफल भएको छ । अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो ।
काठमाडौं । उद्योग संगठन मोरङले आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयहरु समेटि नेपाल राष्ट्र बैंकलाई सुझाव पठाएको छ । तरलता अभाव, ब्याजदरमा निरन्तर वृद्धि, युक्रेन युद्ध लगायतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा भएको अत्याधिक मूल्य वृद्धि, बढ्दो आयातले वैदेशिक व्यापार असन्तुलन र वैदेशिक मुद्रा सञ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य वस्तुुगत संघहरूको हालै सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूको सम्मानमा महासंघले बुधवार महासंघ सचिवालयमा स्वागत एवं बधाई कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौं । नेपाल आयल निगमले ग्यासको दुई थरी मूल्य कायम गर्ने तयारी थालेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै निगमका कार्यकारी निर्देशक उमेश थानीले ग्याँसको दुई थरी मूल्य कायम गर्ने तयारी भइरहेको बताउँदै त्यसको लागि एक समिति समेत गठन भएको जानकारी दिए ।
काठमाडौं । नेपाल आयल निगमले इन्धनकाे मूल्य फेरि बढाएकाे छ ।
काठमाडौं । चालु आर्थिक वर्षको एक महिनाभन्दा कम अवधि बाँकी रहँदा सरकारले बजेटको ३१ प्रतिशतभन्दा धेरै रकम खर्च गर्न बाँकी रहेको देखिएको छ।
काठमाडौं । आगामी असार दोस्रो साता राजधानीमा ‘जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी (सिम्पोसियम अन पावर अफ हाइड्रोपावरː ह्वाइट गोल्ड) आयोजना हुने भएको छ ।
काठमाडौं । विश्व बैंकले डिजिटल नेपाल परियोजनाका लागि १४ करोड अमेरिकी डलर बराबर ऋण सहायता अनुमोदन गरेको छ । यसले ब्रोडब्याण्डमा पहुँच विस्तार गर्न र डिजिटल अर्थतन्त्रमा थप जनसंख्यालाई संलग्न गराउनका मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।