विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह |
काठमाडौं । आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न करदाताहरुलाई आग्रह गरेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको छलफलका क्रममा विभागले विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न ब्यवसायीलाई आग्रह गरेको हो ।