सुनको मूल्यमा भारी गिरावट, दुई दिनमै प्रतितोला ३ हजार रुपैयाँले घट्यो |
काठमाडौं । सुनको मूल्यमा दोस्रो दिन पनि उच्च गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपयाँले घटेको छ ।
काठमाडौं । सुनको मूल्यमा दोस्रो दिन पनि उच्च गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपयाँले घटेको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकाल र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठबीच भेट भएको छ ।
काठमाडौं । राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्षले बजेट निर्माणमा उठेका प्रश्नहरुको छानबिन गर्न माग गरेका छन् ।
काठमाडौं । अर्थमन्त्री बन्ने वित्तिकैदेखि विवादमा रहेका जनार्दन शर्माले व्यापारीको निर्देशनमा बजेटमा मार्फत करका दरमा गरेको घोटालाका विषयमा छानबिन गर्न संसदीय समिति गठन भएको छ ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा मन्त्री शर्माले पदबाट राजिनामा दिएका हुन् ।
काठमाडौं । सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।
काठमाडौं । निर्वाचन आोगले यस वर्ष प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।
काठमाडौं । जनक बहादुर रावत, सिन्धुली दुधौली नगरपालिका वडा नम्बर ६ का स्थानीय बासिन्दा हुन्छ । कक्षा १२ को परीक्षा दिएर बसेका जनकले गत माघ महिनामा गलत सूचना, भ्रमित सूचना र घृणष्पद अभिव्यक्रिबारे तालिम लिए ।
काठमाडौं । विश्व बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ । अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण सुनचाँदीको बजार मुल्य खस्किएको हो ।
काठमाडौं । पाँच अर्ब रुपैयाँभन्दा कम लागतका आयोजनामा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।