रिटायर हुने साता सचिव न्यौपाने पर्यटन बोर्डको पैसामा कोरिया भ्रमणमा |
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने सेवानिवृत्त हुने दिन नजिकिँदै जाँदा झन् विवादित बन्दै गएका छन् ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने सेवानिवृत्त हुने दिन नजिकिँदै जाँदा झन् विवादित बन्दै गएका छन् ।
काठमाडौं । सहरी विकास मन्त्री मेटमिण चौधरीले काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा संचालित इचङ्गुनारायण जग्गा एकीकरण आयोजना रानी वनको स्थलगत अवलोकन गरेका छन् ।
युक्रेनका विदेश मन्त्रीले युक्रेनीहरुका लागि रुसी नागरिकता लिने प्रक्रिया सजिलो बनाउन राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेको अध्यादेशको आलोचना गरेका छन् ।
पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् ।
काठमाडौं । नेपाली मौलिक गरगहना लगाएर विदेशवाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यकरुपमा कडाई हुने गरेको भन्दै सुनचाँदी ब्यवसायीहरुले त्यसमा सहजिकरणगर्न भन्सार विभगसँग आग्रह गरेका छन् ।
काठमााडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् ।
काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति उत्पादनमुखी र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्नेगरी ल्याउन आग्रह गरेको छ ।
काठमाडौं । बुधबार सुनको भाउ २०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९४ हजार ३०० रुपैयाँ कायम भएको छ ।
काठमाडौं । श्रीलंकामा संकटकाल लागू भएको छ । राष्ट्रपति गोटाबाया राजपाक्षे देश छोडेर भागेपछि प्रधानमन्त्री रनिल बिक्रमसिंघेले अनिश्चितकालका लागि देशभर संकटकाल लागू गरेका हुन् ।
काठमाडौं । अहिले भारतीय रुपैयाँ पनि डलरको लाइनमा उभिएको छ । भारतीय रिजर्व बैंकले सोमबार एक ठूलो निर्णय गरेर अन्तर्राष्ट्रिय व्यापार सम्झौताको लागि भारतीय रुपैयाँ प्रयोग गर्न अनुमति दिएको छ।