भोलिदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहर छुट्टयाएर तोकिएको दिनमात्र मात्र फाल्न पाइने |
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ ।
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ ।
काठमाडौं । विश्व बैंकले नेपालका लागि १ सय मिलियन डलर (१२ अर्ब ८१ करोड १० लाख रुपैयाँ) ऋण स्वीकृत गरेको छ ।
काठमाडौं । चालू आर्थिक वर्षमा वैदेशीक रोजगारीको इतिकासमा सबैभन्दा बढी श्रमस्वीकृत लिएको वर्ष भएको छ ।
धनगढी । भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बर्दिया । अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् ।
काठमाडौं । सरकारको बेरुजु रकम ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ सम्ममा सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड भन्दा बढी देखिएको हो ।
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले सुुनचाँदी ब्यवसाय सञ्चालनका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको बताएका छन् ।
काठमाडौं । भारत सरकारले गहुँ, चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने कुरा नेपालमा लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले स्पष्ट पारे ।
जनकपुरधाम । २०९ औं भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरी जानकी मन्दिरबाट शुरु भई जनकचौक, शिवचौक हुदै भानुचौकमा गई भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरिएको थियो ।
काठमाडौं । विश्व बैंकले खानेपानी तथा सरसफाई सेवाको वितरणमा सुधार गर्न करिब १० अर्ब नेपाली रूपैंयाँ सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।