गगन थापाको क्षेत्रमा सन्तोष प्रधान चौधरीको उम्मेदवारी घोषणा |
काठमाडौं । प्रतिनिधिसभाको आउँदो निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट सन्तोष प्रधान चौधरीले उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौं । प्रतिनिधिसभाको आउँदो निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट सन्तोष प्रधान चौधरीले उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढाउने बताएका छन् ।
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार परिसरभित्र निर्माणाधिन संघीय संसद भवनको मंगलबार बिहान निरिक्षण गरेका छन् । साथै उनले निर्माण कार्यमा ढिलाई नगर्न निर्देशनसमेत दिएका छन् ।
काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा पानी पर्ने भएकाले केही शीतल महसुस हुने सम्भावना छ ।
काठमाडौं । आजदेखि बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ ।
काठमाडौं । करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्ने तिर केन्द्रित हुने समिति सदस्यहरुले बताएका छन् ।
काठमाडौं । सरकारले बजेट खर्चमा संशोधित लक्ष्य पनि भेटाउन सकेको देखिएको छ। महालेखा कार्यलयको तथ्याँक अनुसार गत आर्थिक वर्षमा सरकारले ७९ प्रतिशत बजेट खर्च गरेको छ।
काठमाडौं । काठमाडौंका बासिन्दाले आज साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ ।
काठमाडौँ । सभ्य, सुन्दर र व्यवस्थित सहर निर्माणमा सबैपक्षको सुझाव सङ्कलन गर्ने उद्देश्यले सहरी विकास मन्त्री मेटमणि चौधरीले जनतामा जाने कार्यक्रम सुरु गरेका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने भएको छ । महानगरपालिकाका शिक्षा शाखा अधिकृत रामप्रसाद सुवेदीले महानगरले आगामी आर्थिक वर्षदेखि कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने जानकारी दिएका छन् ।