डब्लुएपीपीपीको प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्रीसंग शिष्टाचार भेटघाट |
काठमाडौं । वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एण्ड प्रोफेसनल्स (डब्लुएपीपीपी)का प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासंग शिष्टाचार भेट गरेको छ ।
काठमाडौं । वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एण्ड प्रोफेसनल्स (डब्लुएपीपीपी)का प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासंग शिष्टाचार भेट गरेको छ ।
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माण समयमै सक्न र काममा कुनै पनि बहाना नगर्न निर्देशन दिएका छन् । भैंसेपाटीमा बन्दै गरेको संघीय मन्त्री, प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको निवासको स्थलगत निरक्षण गर्दै मन्त्री चौधरीले संघर्ष समितिका समस्या पनि समाधान होउन् भन्दै मन्त्रीको तहबाट, मन्त
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले ठेकेदार कम्पनीलाई काम समयमै सकेर इतिहास बनाउन सुझाव दिएका छन् । वालुवाटार परिसरभित्र निर्माणाधिन प्रधानमन्त्री निवासको शुक्रबार बिहान निरिक्षण गर्दै उनले भने, ‘ठेकेदार भनेको सधै काममा ढिलाइ गर्ने हो र ? काम समयमा सक्दा हुँदैन र ?’
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग भेटवार्ता गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा बुधबार भएको भेटवार्तामा चेम्बर पदाधिकारीले नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि पहल गर्न नवनियुक्त राजदूत अर्यालसंग आग्रह गरेका हुन ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् ।
काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएको थियो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।
श्रीलंकाका नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्देना बनेका छन् । उनलाई राष्ट्रपति रनिल विक्रमासिंघेले प्रधानमन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति विक्रमासिंघेले प्रधानमन्त्री गुणवर्देनालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको भाउ (बिक्रीदर) १२८ रुपैयाँ २९ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो ।
काठमाडौं ।सहरी विकास मन्त्री मेटमणि चौधरीले एउटा व्यक्ति वा एउटा संस्थाले मात्र देश विकास सम्भव नहुने भएकाले देश बनाउने दायित्व सबैको साझा भएको बताएका छन् ।