मौद्रिक नीतिमार्फत चालिएका कदमले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि चुनौतीपूर्ण : सीबीफीन |
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले मौद्रिक नीतिमार्फत चालिएका कदमले तरलता व्यवस्थानमा कठिनाइ देखिएको भन्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि थप चुनौतिपूर्ण हुने बताएको छ ।